१ बैशाख,काठमाडौं : नेपाल राष्ट्र बैंकले ५ अर्ब २५ करोडको ट्रेजरी बिल बिक्रि गर्न लागेको छ । केन्द्रीय बैंकले सोमबार २ भिन्न किसिमका ५ अर्ब २५ करोडको बिल जारी गर्न लागेको हो । ट्रेजरीको बोलकबुल सोमबार दिउँसो ३ बजेसम्म रहने छ ।
९१ दिनका लागि जारी हुन लागेको ३ अर्बको बिल २०७६ असार ३१ गते परिपक्क हुनेछ । त्यसैगरी १ सय ८२ दिनको लागि जारी हुन लागेको २ अर्ब २५ करोडको बिल २०७६ असोज २८ गते परिपक्क हुनेछ ।
यसअघि २०७५ चैत २५ गते भएको एक अर्ब रुपैयाँ बराबरको ९१ दिने ट्रेजरी बिल बोलकबोलमा ६ अर्ब ५ करोड, १ अर्ब ८९ करोड ८६ लाख ८० हजार रुपैयाँ बराबरको १ सय ८२ दिने ट्रेजरी बिल बोलकबोलमा ७ अर्ब २५ करोड र ६ अबै बराबरको ३ सय ६४ दिने ट्रेजरी बिलकबोलमा १ खर्ब ६१ अर्ब बराबरको बिड परेको थियो ।
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद
काठमाडौं, असोज १० (शुक्रबार)। अर्थ मन्त्रालयमा आज स्थानीय दातृ निकाय र अन्तर्राष्ट्रिय साझेदार निकायका प्रमुखहरूसँग
काठमाडौँ, भदौ ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी तथा उद्यम गर्न कुनै अवरोध
काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र
काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको