September 10, 2018

तरुण दल कार्यकर्ताको हत्या

Murder_knife

भदौ २५, रोल्पाको सुलिचौरमा तरुण दलका एक कार्यकर्ताको हत्या भएको छ । रोल्पा २ सिमलबाङका २९ बर्षीय रोहित पुनमाथि आईतबार साँझ गोली प्रहार भएको थियो ।
उनी तरुण दलका रोल्पा नगर इन्चार्ज हुन् । सुलिचौर इलाका प्रहरी कार्यलायनजिकैको रेस्ट प्वाईन्ट रेस्टुरेन्टमा गोली चलेको हो । 

घटनालगत्तै स्वास्थ्य केन्द्रमा उनलाई ल्याईएको थियो, प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरकी इन्चार्ज डा. प्रकृति भट्टराईले भनिन्, तर, ल्याउनुअघि नै मृत्यु भईसकेको थियो । उनको देव्रे छातीमा गोली लागेको थियो ।, आजको अन्नपुर्णपोष्टको पहिलो पृष्ठमा यो खबर छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर