रणवीर सलमान खानलाई उछिन्दै !

race-3-vs-sanju-salman-khan-vs-ranbir-kapoor-movie-will-open-big-pakistan-box-office-0001काठमाडौं । बलिउड अभिनेता रणवीर कपुर भारतीय बक्स अफिसमा थप अब्बल कलाकारका रुपमा दरिएका छन् । उनको चलचित्र ‘सञ्जू’ भारतीय बक्सअफिसमा छैटौं ठूलो चलचित्र बनेको छ । एनडीटीभी डटकमका अनुसार रणवीरले सलमान खानलाई उछिन्ने सम्भावना देखिएको छ ।  

रणवीरको चलचित्र ‘सञ्जू’ ले अहिलेसम्म ५ सय करोड भारतीय रुपैयाँ कलेक्सन गरिसकेको छ । चलचित्र बलिउडसँगै ओभरसिज मार्केटमा अहिले पनि प्रदर्शनरत रहेकाले उसको कलेक्सनको ग्राफले थप उचाइ लिने छ । ‘सञ्जू’ एक यस करोडमा निर्माण भएको चलचित्र हो । 

‘बहुबली–२’ बलिउडमा सबैभन्दा धेरै ग्रसकलेक्सन गर्ने चलचित्र हो । दोस्रो आमिर खानको ‘दङ्गल’ तेस्रो आमिरकै ‘पीके’ हो । चौथो र पाँचौं नम्बरमा सलमानका चलचित्र ‘टाइगर जिन्दा है’ र ‘बजरङ्गी भाइजान’ छन् । 

राजकुमार हिरानी निर्देशित चलचित्र ‘सञ्जू’ अभिनेता सञ्जय दत्तको जीवनीमा आधारित बायोपिक हो । जसमा रणवीर कपुर मुख्य भूमिकामा छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

डाटा सेन्टर, क्लाउड र साइबर सुरक्षामा लगानी गर्ने सरकारको घोषणा

२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा

उद्योगमा गौरी कुमारी, श्रममा रामजी यादव नियुक्त

चैत २७, काठमाडौं। प्रधानमन्त्री बालेन शाह ले मन्त्रिपरिषद् विस्तार गर्दै उद्योग तथा श्रम मन्त्रालयमा दुई