काठमाडौं । गायिका टिका प्रसाईं तिज गीत लिएर बजारमा आएकी छन् । ‘म त नाच्ने हो…’ बोलको गीत लिएर उनी आफ्ना स्रोता तथा दर्शकमाझ आएकी हुन् ।
गीत लेखनमा टिकालाई अमृता नेपालले साथ दिएकी छन् भने संगीत टिका स्वयम्ले भरेकी छन् ।
भिडियोमा टिकासँगै दीपा सापकोटा, रेशु लमसाल, दीपा भट्टराई, अनिता नेपाललगायतका कलाकार फिचर्ड छन् । भिडियो निर्देशन डीपीकेले गरेका छन् ।
गायिका प्रसाईंले ‘मायाँ लुकी लुकी…’ बोलको गीत अघिल्लो महिना सार्वजनिक गरेकी थिइन् । उक्त गीत सर्वाधिक छिटो करोड क्लबमा प्रवेश गरेको थियो ।
चितवन, असार १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र
चैत २३,काठमाडौ। सरकारले पेट्रोलियम पदार्थको बढ्दो आयात घटाउने र वातावरणीय प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यसहित डिजेल
काठमाडौँ, चैत १५ ।तीन पूर्वप्रधानमन्त्री Sher Bahadur Deuba, K. P. Sharma Oli र Pushpa Kamal
जेठ २६,काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले गृह मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन
जेठ २२, काठमाडाैँ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालसहित ९३
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै