May 4, 2018

इटहरीमा पनि ताेडियाे सिण्डिकेट : सुरक्षाकर्मिले चलाए यात्रुबाहक बस : सुनसरीबाट १० ब्यवसायि पक्राउ

सरकारले खारेज गरेकाे सिण्डिकेट प्रणालिकाे श्वागत गर्दै अाम जनताकाे पक्षमा उभिएर जाेखिम माेल्दै सवारी साधन सञ्चालनमा ल्याइएकाे एरीना यातायातका अध्यक्ष समिर कार्किले बताए । सुनसरीबाट एरीना यातायात र बिन्देश्वरी यातायात लगायत केहि कम्पनिका बसहरू अहिले सिण्डिकेट खारेजकाे प्रशंसा गर्दै सञ्चालनमा अाएका हुन । सञ्चालनमा अाएका बसहरूमा सशस्त्र प्रहरी , नेपाल प्रहरी तथा जनपथ प्रहरीलार्इ चालक बनाइ यात्रुहरूलार्इ गन्तब्य सम्म् पूर्याएका थिए ।

बन्दका कारण अलपत्र परेका यात्रुहरूले पनि सरकारले गरेकाे निर्णय सहि भएकाे र याे निर्णयबाट पछि नहट्न अनुराेध समेत गरेका छन । यात्रुहरूले जाेखिम माेलेर देशकाे सेवाकालागि अहाेरात्र खटिने प्रहरीहरूलार्इ समेत धन्यवाद दिएका छन । यता नेपाल सरकारले सिण्डिकेट हटाउने निर्देशिका जारी गरे पछि त्यसकाे बिराेध गर्दै यातायात बन्द गर्ने सुनसरीका १० बस ब्यवसायिहरूलार्इ प्रहरीले नियन्त्रणमा लिएकाे छ । सुनसरीकाे धरानबाट  यातायात व्यवसायी महासङ्घका केन्द्रीय उपाध्यक्ष कृष्ण सुवेदी सहित १० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नारायण चिमरियाले बताए । यातायात जस्ताे अत्याअावस्यक सेवालार्इ बन्द गराउन मदत गरेकाे भन्दै उनिहरूलार्इ पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी चिमरीयाले बताए ।

चिमरीयाका अनुसार सरकारकाे नीति बिपरीत अान्दाेलन गर्ने सप्तकोशी बस व्यवसायी संघका सचिव हरि थापा, सहसचिव गणेश विष्ट, कोषाध्यक्ष सुमन थापा, पुर्वाञ्चल मोटर व्यवसायी संघका महासचिव नेत्र बहादुर थापा, संयुक्त बस व्यवसायी संघका नरेन्द्र पोमो त्यसै गरि इटहरी बाट यातायात व्यवसायी संघका अध्यक्ष धुव्र घिमिरेलार्इ पनि पक्राउ गरिएकाे बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

म राजनीतिमा रहुन्जेल उथलपुथल भइरहन्छ:प्रचण्ड

फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका