नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले नेपालमाथि लगाइएको नाकाबन्दीबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालीसँग हात जोडेर माफी माग्नुपर्ने बताएका छन् ।
नेता गुरुङले नेपालमाथि लगाइएको नाकाबन्दीबारे मोदीले आफ्नो आसन्न नेपाल भ्रमणका क्रममा माफी माग्नुपर्ने बताएका हुन् ।
राष्ट्रियताको विषयमा चर्को भाषण गरे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमा गएर लिपुलेकको बारेमा बोल्न नसकेको समेत उनले बताए ।
साथै कांग्रेसले आफ्ना एजेन्डा बेच्न नसक्दा पराजित हुनुपरेको नेता गुरुङको भनाइ छ । ‘कम्युनिस्टहरूले पिठो होइन भुस पनि बेचे, कांग्रेसले बासमती चालम पनि बेच्न नसक्दा पार्टीको यो हाल भयो,’ उनले भने ।
समसामयिक राजनीतिक अवस्था, कांग्रेसभित्रको विवाद, कांग्रेसका सात भाइको प्रस्ताव र शीघ्र महाधिवेशनबारे के भने उनले ?
हेर्नुहोस्, भिडियो अन्तर्वार्ता :
२०७८ माघ १३, काठमाडौं । गृह मन्त्रालयले ‘प्राङ्क’ का नाममा सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै
काठमाडौं, भदौ २४: मनोक्रान्ति गुरु डा. योगी विकाशानन्दले लकडाउन (निषेधाज्ञा) अन्त्य गर्न सरकारसँग माग गरेका छन्। कोरोनाका
जेठ २३, दोहा : कोराना भाइरस कोभिड-१९ का कारण कतार आइडी वा भिसा समाप्त भएका तथा
कोरोना भाइरस ‘कोभिड–१९’ को संक्रमण विश्वभर बढ्दै जाँदा भारत, पाकिस्तान र नेपाल लगायतका दक्षिण एसियाली
काठमाडौं, मंसिर २४ : दीपिका पादुकोण मुख्य भूमिका रहेको फिल्म ‘छपाक’ को ट्रेलर सार्वजनिक भएको छ। मेघना
मंसिर २,काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह आफ्ना परिवारका सदस्यसहित शनिबार राति ठमेलस्थित लर्ड अफ द