कुमारित्व भंग गर्नुअघि थाहा पाउनुहोस् यी कुराहरु

कुनै पनि महिलाले आफ्नो कुमारित्व भंग गर्नुअघि धेरै दबाबको महसुस गर्छन् । हामीले यसबारेमा हामीले कुराकानी गर्नु र वास्तविक रुपमा नै यस्तो अवस्थामा धेरै फरक हुने गर्दछ । तर जो सुकैले आफ्नो कुमारित्व भंग गर्नुअघि जानकारी राख्नै पर्ने कुराहरु यहाँ उल्लेख गरिएको छ ।

landscape-1491593588-sexcouple0

१.यस्तो बेलामा शारीरिक र मानसिक रुपमा पनि पूर्वतयारीको आवश्यकता पर्दछ । मानिसहरु सबै कुरालाई छाडेर पहिले सिधै यौनक्रिडामा संलग्न हुने हुँदा दर्द पैदा गर्दछ ।

२. यस्तो बेलामा केही मानिसहरु बढी नै रोमान्चित हुने र केही निराश समेत हुने गर्दछन्, यसलाई थोरै व्यवस्थापन गर्न सकियो भने त्यसलाई सुखद बनाउन सहयोग पुग्छ ।

३.सम्भोग खुसमात्रै हो भन्ने सोचाईबाट बच्नुहोस् । एकाग्रता प्रदर्शन नगर्नुहोस् । यसकारण यसमा धेरै ध्यान दिनुहोस र त्यो क्षणलाई सुखद र तनाबमुक्त बनाउनुहोस् ।

४.यस्तो अवस्थामा जोडी एक अर्कामा परिचित छन् भने सम्भोग सुख प्राप्तका लागि सहयोगी बन्ने अनुसन्धानकर्ताले जनाएका छन् ।

५.यस्तो अवस्थामा दुःख मान्नु आवश्यक छैन । एक विशेषज्ञ भन्छन्, ‘पहिलो पटक यसबारेमा प्रवेश गर्दा दबाब महसुस गर्ने सम्भावना हुन्छ । तर यो दर्दनाक हुन पनि सक्छ, जुन आवश्यकता छैन । सम्भोग पूर्व क्रिडाको आवश्यकता हुन्छ ।’

६. अध्ययनमा ‘इरेक्टाइल डिसफंक्शन’ पुराना पुरुषमा मात्रै नभएर कुनै पनि मानिसमा हुनसक्छ ।

७.मानिसहरुले आफूले पहिलो पटक यौन सम्बन्ध कायम गरेका व्यक्तिसँगको सम्बन्धलाई जोड दिन्छन् भन्ने बताइन्छ । तर यो साँचो होइन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नर्सका माग सम्बोधन गर्न सरकारी समिति गठन, पहिलो बैठक आजै

काठमाडौँ, कात्तिक २ गते । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न १४ सदस्यीय समिति

चिकित्सकले अब औषधीको ब्रान्ड नाम लेख्न नपाउने

काठमाडौँ, असोज २४ गते। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले अबदेखि चिकित्सकहरूलाई औषधी सिफारिस

बजेट आर्थिक सुधारको अन्तिम किस्ता होइन : अर्थमन्त्री पौडेल

  काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको

पक्षघातको औषधी निःशुल्क उपलब्ध हुने : स्वास्थ्य मन्त्री पौडेल

माघ ३,काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा निकै दुर्लभ मानिएको पक्षघातको उपचारमा प्रयोग हुने

जलवायु परिवर्तनले २०२४ मा विपत्ति निम्त्यायो

पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा