गत वर्ष बैशाखमा काठमाडौं उपत्यका विकास प्राधिकरणले एउटा निर्णय गर्यो, ‘उपत्यकाभित्र चार स्मार्ट सिटी बनाउने।’घोषणा कार्यान्वयनका लाग उपत्यकाका चारै दिशाका चार कोणमा जग्गाको कित्ताकाट रोकियो।

कित्ताकाट रोकिएका एक वर्ष बितिसक्दा पनि स्मार्ट सिटीका लागि केही पनि काम भएको छैन।तर, स्मार्ट सिटीको लोभ देखाउँदै दलालहरुले जग्गाको भाउ भने अचाक्ली बढाउन थालेका छन्।
जग्गा दलालले स्मार्ट सिटी क्षेत्रभित्र नपर्ने जग्गाको भाउ समेत स्मार्ट सिटीका नाममा स्वभाविक रुपमा बढाउन थालेका हुन्।उनीहरुले स्मार्ट सिटी क्षेत्रमा पर्ने भनिएका जग्गा बिक्री गर्नुपरे विश्वस्तरीय सहर बन्न लागको भन्दै ग्राहकलाई लोभ्याएर भाउ बढाइरहेका छन्।
स्मार्ट सिटीबाहिरको जग्गा बेच्ने भने स्मार्ट सिटीले गर्दा टुक्रा गज्जा पाउनै मुस्किल रहेको बताउँदै ग्राहकलाई महँगो जग्गा किन्न बाध्य पारिरहेका छन्।, यो खबर आजको नागरिक दैनिकमा छ ।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर