१२ बर्षीय एक बालसँग जबर्जस्ती यौनजन्य क्रियाकलाप (अप्राकृतिक मैथुन) गरेको अभियोगमा एक भारतीय पक्राउ परेका छन् । पर्साको ठोरी गाउँपालिका ब्रहमनगरका बालकसँग अप्राकृतिक मैथुन गरेको आरोपमा पश्चिम चम्पराण गौनहा ५ घर भएका २९ बर्षीय अभिजित नन्दी पक्राउ परेका हुन् ।
अभियुक्त अभिजितलाई सोमबार विहान ४ बजेतिर १२ बर्षिय बालकसँग (अप्राकृतिक मैथुन) गरेको आरोपमा स्थानीयले नियन्त्रणमा लिई प्रहरीमा बुझाएको ईलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक लोकेन्द्रसिंह गुरुले जानकारी दिएका छन् । आजको नागरिक दैनिकमा खबर रहेकाे छ ।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर