विरामीको उपचार गर्दा भित्री अङ्ग देखाउँछिन् यी डाक्टर !

औषधि खुवाएर बिरामीलाई निको पारिदिने डाक्टर त सबै हुन्छन् । तर यो दुनियाँमा एकजना यस्ता डाक्टर पनि रहेछिन् जसलाई हेर्दैमा धेरै बिरामीको बिसञ्चो निको हुन्छ । सुन्दैमा अपत्यारिलो तथा अनौठो लाग्छ । तर अमेरिकी डाक्टर सराह ह्वाइटले आफ्नो जिउको दर्शन दिएरै धेरै बिरामीलाई निको पारिदिन्छिन् ।

saraha1-1

२४ वर्षकी यी मनोचिकित्सक निर्वस्त्र भएर विरामीको उपचार गर्छिन् । उनकोमा परामर्श तथा उपचारका लागि आउने मनोरोगीहरुका अगाडि उनी निर्वस्त्र हुन्छिन् । बिरामीसँग निकै खुल्ला भएर कुराकानी गरिसकेपछि उनले मनोरोगीका सबै समस्याको पहिचान गर्छिन् र त्यसको सही उपचार पहिल्याउँछिन् ।

अमेरिकाको न्युयोर्ककी यी मनोचिकित्सककोमा उपचार गर्नका लागि बिरामीको घुइँचो नै लाग्दछ । तर खासमा उनले बिरामीलाई कुनै अस्पतालको कोठामा लगेर उसका अगाडि नांगै भएर उपचार गर्ने चाहीँ होइनन् । उनले अनलाइन मार्फत परामर्श दिन्छिन् र वेबक्याममा निर्वस्त्र हुन्छिन् ।

आफुले विश्वका महान चिकित्सक फ्राइडको सिद्धान्त अनुरुप उपचार गरिरहेको उनको दाबी छ । यस थेरापी अनुसार पुरुषको यौन कुण्ठालाई बाहिर निकालिन्छ । यसबाट पुरुषले आफ्नो मनभित्र दबेका इच्छाहरु बाहिर निकाल्न सक्दछ । खासगरी पोर्नको कुलतमा फसेका पुरुष मनोरोगीहरुको उपचारमा उनको यो तरिका निकै प्रभावकारी हुने गरेको छ  । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पुराना सवारीलाई विद्युतीयमा रूपान्तरण गर्न कानुनी व्यवस्था गरिने

 चैत २३,काठमाडौ। सरकारले पेट्रोलियम पदार्थको बढ्दो आयात घटाउने र वातावरणीय प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यसहित डिजेल

पूर्वप्रधानमन्त्रीहरूको सम्पत्ति छानबिन प्रक्रिया अघि बढ्यो

काठमाडौँ, चैत १५ ।तीन पूर्वप्रधानमन्त्री Sher Bahadur Deuba, K. P. Sharma Oli र Pushpa Kamal

दरबन्दीभन्दा  बढी कर्मचारी नराख्न गृह र संघीय मामिलालाई प्रधानमन्त्री कार्यालयको पत्र

जेठ २६,काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले गृह मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन

पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

जेठ २२, काठमाडाैँ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालसहित ९३

 यस्तो छ संघिय मन्त्रीहरुको मर्यादाक्रम

साउन २४,काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय मन्त्रीहरुको मर्यादाक्रम तोक्नुभएको छ ।  प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति पौडेलले

यस्ता छन् प्रधानमन्त्रीको सचिवहरूलाई २६ बुँदे निर्देशन

साउन १५,काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सचिवहरूलाई बिमा भुक्तानी, भ्याट रकम फिर्ता, किसानको दुध र