February 27, 2018

अर्थमन्त्री खतिवडाको पहिलो निर्णय: अनलाइन प्रणालीबाट विल भुक्तानी

 
 download (2)

 
 काठमाडौं फागुन १५। अर्थमन्त्री युवराज खतिवडाको पहिलो निर्णय अन्तर्गत सेवाग्राहीलाई अनलाइन प्रणलीबाट विल भुक्तानी प्रस्ताव सदर गरेका छन्।अर्थमन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री खतिवडाले यही बैसाख १ गतेबाट व्यवस्था लागू गर्नेगरी अनलाइन विल भुक्तानी गर्ने प्रस्ताव सदर गरेका हुन्।
 
यो व्यवस्था अन्तर्गत मन्त्रालयले संचालन गरेको परियोजनाका विल भुक्तानीहरु अब अनलाइनबाट गर्न सकिने भएको हो। मन्त्रालयले यो प्रस्ताव केही महिनादेखि तयार गरे पनि कार्यन्वयनमा आउन सकको थिएन। सोमबार बेलुका राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएर अर्थ मन्त्रालय पुगेका खतिवडाले पहिलो निर्णयको रुपमा अनलाइन विल भुक्तानको प्रस्ताव सदर गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

ओलीको अडान : ‘अहिले नेतृत्व छाड्दिनँ’

२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा