February 16, 2018

नुवाकोटमा हाकिम देखि सहयोगीसम्मका कर्मचारीले गरे राजीनामा !

फागुन ४,काठमाडौं । जिल्लाको आधा दर्जन कर्मचारीले राजीनामाका लागि नुवाकोट जिल्ला प्रशासन कार्यालयमा नाम दर्ता गराएका छन् । ती कर्मचारीमा जिल्ला प्राविधिक कार्यालय प्रमखु ईन्जिनियर सुनीलराज गिरी, कारागार कार्यालयका प्रमुख टंकराज चिमोरिया, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समिति सचिवालयका निमित्त प्रमुख वेदप्रसाद गौडेल, मेघाङ गाउँपालिकामा कार्यरत लेखापाल खगराज ढंगाना, सचिवहरु रामकृष्ण श्रेष्ठ र किरणमणि श्रेष्ठ, प्राविधिक कार्यालयका सहयोगी सौदा तामाङ छन् ।

यो संख्या अझै बढ्छ होला, निमित्त प्रमुख जिल्ला अधिकारी नन्दलाल शर्माले भने ।, आजकोकान्तिपुरमा यो खबर छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर