एजेन्सी, २८ माघ – दक्षिण भारतीय राजनीतिमा कदम राख्ने फैसला सुनाएका बलिउडका चर्चित अभिनेताले अर्का अभिनेता रजनीकान्तको राजनीति रंगबारे कडा बयान दिएका छन् । उनले राजनीतिमा रजनीकान्तको भगौडा पारा देखिएको भन्दै उनीसँग गठबन्धन गर्न अप्ठ्यारो हुने बताएका हुन् ।
ती दुवै अभिनेता तथा राजनीतिज्ञले तामिलनाडुमा हुन लागेको नयाँ चुनावमा आ-आफ्नो उम्मेद्वार उठाउने बताइएको छ तर हालसम्म दुबैले आफ्नो दालको नाम भने घोषणा गरेका छैनन् ।
एउटा तामिल पत्रिकाले उनी र राजनीकान्तको राजनीतिक गठबन्धनबारे सोधेको प्रश्नमा हसनले राजनीकान्तसँग गठबन्धनबारे हालसम्म कुनै निर्णय नलिसकेको बताएका थिए । उनले लोकसभा र स्थानीय निकाय चुनावमा सहाभागिता जनाउनेबारे पनि समय आएपछि निर्णय लिने बताएका थिए ।
भारतीय राजनीतिक विश्लेषकहरु भने दुई अभिनेता तथा राजनीतिज्ञको गठबन्धन आर्य तथा द्रविडी सिद्धान्तको गठबन्धन हुने बताउँछन् । रजनीकान्त आर्य हुन् भने कमल हसन द्रविड हुन् ।
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा