February 6, 2018

चेकजाँच नगर्न आग्रह गर्दै घुस दिने गुरु होटेलका सञ्चालक पुगे जेल

 २३ माघ, काठमाडौं । आफ्नो होटलमा चेकजाँच नगरिदिनु भन्दै प्रहरीलाई घुस दिन खोज्ने व्यक्ति नै प्रहरीको फन्दामा परेका छन् ।उनले छापा मार्न गएको प्रहरी नायब निरीक्षक राजकुमार श्रेष्ठसहितको टोलीलाई घुस स्वरुप नगद ५ हजार रुपैयाँ दिन खोजेका थिए । लगत्तै उनलाई पक्राउ गरेर सार्वजनिक मुद्दा चलाइएको महानगरीय प्रहरी वृत, जनसेवाका डिएसपी मोहनकुमार थापाले अनलाइनखबरलाई बताए ।महानगरीय प्रहरी वृत, जनसेवाको प्रहरी टोलीले होटल तथा लजमा चेकजाँच गर्ने क्रममा घुस दिएर होटलमा छापा नमार्न अनुरोध गर्ने श्री गुरु होटलका सञ्चालक भरतपुर महानगरपालिका–१० घर भइ सुन्धारामा होटल सञ्चालन गर्दै आएका २९ वर्षीय सुदिप न्यौपाने पक्राउ परेका हुन्।

उनलाई पक्राउ गरेर सार्वजनिक मुद्दा चलाइएको महानगरीय प्रहरी वृत, जनसेवाका डिएसपी मोहनकुमार थापाले बताए । नेपाल प्रहरीको आर्थिक अनियमिततामा शुन्य सहनशिलताको अवधारणा अनुरुप आन्तरिक सुद्धिकरण अभियान लागू भएपछि प्रहरीमा आएको परिवर्तन बुझ्न नसक्दा होटल सञ्चालक फस्न पुगेको प्रहरीको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा