काठमाडौं, १४ माघ– पार्टी एकताका विषयमा छलफल गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रचण्ड निवास पुगेका छन् ।
दुई पार्टी बीचको एकीकरण, वाम सरकार गठन लागायतका विषयमा छलफल गर्न ओली प्रचण्ड निवास खुमलटार पुगेका हुन् । ओली प्रचण्डबीच पार्टी एकता, सरकार गठन लगायतका विषयमा कुराकानी भएको छ ।
वाम एकताकालागि बनेको कार्यदलमा मुख्यमन्त्री लगायका विषयमा कुरा मिल्न नसकेपछि दुई पार्टीका अध्यक्ष भेटघाटमा जुटेका हुन् ।
आजै वाम कार्यदलको बैठक पनि बस्दैछ । कार्यदलले मुख्यमन्त्री, सभामुख र मन्त्रालयको बाँडफाँटका विषयमा सहमतिमा पुग्ने दाबी गरेको छ ।
वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा
फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू
ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका
माघ २६,काठमाडौँ । न्याय सेवा आयोगको परीक्षा महाशाखाले ४३ जना जिल्ला न्यायाधीशका लागि विज्ञापन गरेको