अस्थायी मुकाम तोक्न राष्ट्रपतिको यस्तो सुझाव

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेशको अस्थायी मुकाम यथाशक्य चाँडो तोक्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएकी छन् ।
Bidhya-Bhandari_aVribWedTP
प्रदेश प्रमुख, अस्थायी मुकामलगायत विषयमा छलफल गर्न सोमबार शीतलनिवास पुगेका देउवालाई भण्डारीले उक्त सुझाव दिएकी हुन् ।

मुकाम नतोक्दा शपथलगायत प्रशासनिक काममा बाधा पर्ने राष्ट्रपतिको तर्क थियो । प्रधानमन्त्री देउवाले भने आफूले दलहरूसँग राजनीतिक परामर्श लिएर त्यसबारे निर्णय गर्ने अवगत गराएका थिए ।

‘अस्थायी मुकाम तोक्न ढिलाइ गर्न नहुने सुझाव राष्ट्रपतिको हो,’ राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर