सरकारले अत्यधिक चिसोका कारण मारमा परेका विपन्न समुदायका नागरिकका लागि २ करोड २२ लाख रुपैयाँको राहत घोषणा गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा गृह मन्त्रालयले तराईका २२ जिल्लामा यस्तो राहत वितरण गर्न लागेको हो ।
गृह मन्त्रालयले प्रत्येक जिल्लालाई कम्मल, दाउरा तथा न्यानो कपडा वितरणका लागि १० लाख रुपैयाँका दरले राहत दिने भएको हो ।गृहले सोमबारै आफ्नो मौज्दातमा रहेका कम्मललगायत सामग्री शीतलहर प्रभावित क्षेत्रमा पठाएको छ ।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर