पुस २२,विराटनगर : विराटनगरका ग्यास विक्रेता खाना पकाउने (एलपीजी) ग्यास बिक्री ठप्प पारेका छन् ।
जाडो मौसममा बढी खपत हुने ग्यासको बिक्री ठप्प हुँदा उपभोक्तालाई सास्ती भएको छ । विराटनगरका ग्यास विक्रेताले उद्योगले दिने गरेको कमिसन बढाउनुपर्ने माग राख्दै चार दिनयता डिलर बन्द गरेका हुन् ।
ग्यास बिक्रेता महासंघका केन्द्रीय सदस्य तेजराज श्रेष्ठले भने :-
-हामीले १५ बर्षदेखि प्रतिसिलिन्डर ३५ रुपैयाँ कमिसनमा व्यवसाय गर्दै आएका छौं ।
-यो अवधिमा यति धेरै महँगी बढिसक्यो तर हामीले पाउँदै आएको सुविधा बढाउन ध्यान दिइएन ।
माग पुरा नहुन्जेल त्रिक्री खुला नगरिने उनको भनाई छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर