January 2, 2018

फेरि बढ्यो ईन्धनको भाउ, पेट्रोल र ग्यास अब कति रुपैयाँ ?

 

काठमाडौं, पुस १८ । नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य बढाएको छ ।  निगमका अनुसार पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर एक रुपैयाँ बढाइएको छ भने हवाई इन्धनको मूल्य प्रतिलिटर तीन रुपैयाँ बढाइएको छ ।

ग्यास प्रतिसिलिन्डर २५ रुपैयाँ बढेको निगमका अधिकारीले जानकारी दिएका छन् ।, आजको कान्तिपुरमा यो खबर छ, काठमाडौंमा अब पेट्रोल प्रतिलिटर १ सय २ रुपैयाँ, डिजेल र मटितेल प्रतिलिटर ७९ रुपैयाँ र ग्यास प्रतिसिलिन्डर १ हजार ३ सय ७५ रुपैयाँमा किनबेच हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यसरी तोकियो सहकारीमा बचतको सीमा

पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी

यस्तो बन्यो पन्त्रीपरिषद्

असार ३१, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद ओली (केपी ओली) ले सोमबार

कांग्रेस-एमाले सहमतिमा के छ ? 

पीपल नेपाल संबाददाता बिजय प्याकुरेल असार १८, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड

संवैधानिक परिषद् विधेयकसम्बन्धी राज्यव्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश

काठमाडौँ, जेठ २१ गते । प्रतिनिधि सभा बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)