
काठमाडौं । प्रतिनिधि सभा सदस्य चयनका लागि भएको निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मतगणना कार्य जारी रहेको छ । निर्वाचन आयोगका अनुसार पछिल्लो मतपरिणाममा पनि एमालेको अग्रता कायमै रहेको छ ।नेकपा एमालेले अहिलेसम्म ९ लाख ७१ हजार ३८ मत प्राप्त गरेको छ भने उसलाई पछ्याउँदै कांग्रेसले ९ लाख ११ हजार ८२५ मत प्राप्त गरेको छ । माओवादी केन्द्रले भने ४ लाख १ हजार ६६ मत प्राप्त गरेको छ ।चौथोमा संघीय समाजवादीको ६७ हजार २८७ मत रहेको छ भने विवकेशील साझाले अहिलेसम्म जम्मा ५४७५६ मत प्राप्त गरेको छ ।
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता
– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि