मङ्सिर १०,काठमाडौं : ३२ जिल्लामा प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन भइरहेको दिन आइतबार सेयर बजार परिसूचक (नेप्से) २१.०५ अंकले बढेर १५ सय १४.३४ बिन्दुमा पुगेको छ । अधिकांश समूह तथा उपसमूहका परिसूचक बढेकोले सेयर बजार बढ्न गएको हो ।

आइतबार १५५ कम्पनीको ५ हजार ६४१ कारोबारबाट १० लाख ७४ हजार १९६ कित्ता सेयरको खरिद बिक्री भई ५९ करोड ४ लाख ४४ हजार ९११ बराबर रकमको कारोबार भएको छ ।
सबैभन्दा धेरै विमा समूहको सेयर ८२.१२ अंकले बढेको छ । त्यस्तै जलविद्युत्को ६८.५, लघुवित्त समूहको २८.५२ अंकले बढेको छ भने ट्रेडिङको सेयर ६.३४ अंकले घटेको छ ।
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद
काठमाडौं, असोज १० (शुक्रबार)। अर्थ मन्त्रालयमा आज स्थानीय दातृ निकाय र अन्तर्राष्ट्रिय साझेदार निकायका प्रमुखहरूसँग
काठमाडौँ, भदौ ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी तथा उद्यम गर्न कुनै अवरोध
काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र
काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको