शाहरुखले किस गर्न नमान्दा सिनेमाको काम नै रोकिएको

बलिवुड अभिनेता शाहरुख खानले नोभेम्बर २ मा ५३ औ जन्मदिन मनाएका छन् । २७ वर्षको उमेरमा सिनेमामा डेब्यु गरेका शाहरुखले बलिवुडमा २५ वर्ष बिताएका छन् । यो अवधिमा उनले सय भन्दा बढी सिनेमाहरुमा काम गरेका छन् ।

रेको खण्डमा किस सिन दिन तयार हुने शाहरुखले एक समय किस गर्न नमान्दा सिनेमाको काम नै रोकिएको थियो । धेरै कमलाई थाहा होला सन् १९९४ मा उनले किस गर्न नमान्दा सिनेमा ‘जादु’को काम रोकिएको थियो । ‘जादु’मा उनको अपोजिट अभिनेत्री रबिना टण्डन थिईन् । उक्त समयमा रबिना र शाहरुखले किन किस गर्न नमानेको भन्ने बिषयमा अहिलेसम्म पनि थाहा पाउन सकिएको छैन ।

सिनेमाका निर्माताले यी दुईलाई मनाउने भरपूर कोशिस गरेका थिए । तर केही सिप नलागेपछि निर्माताले सिनेमाको काम नै बन्द गर्नुपरेको थियो ।सन् २००४ मा यहि सिनेमालाई नाम परिवर्तन गरेर रिलिज गरियो । सिनेमाको कथामा केही फेरबदल गरेर सिनेमाको नाम ‘ये लम्हे जुदाईके’ राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

पुराना सवारीलाई विद्युतीयमा रूपान्तरण गर्न कानुनी व्यवस्था गरिने

 चैत २३,काठमाडौ। सरकारले पेट्रोलियम पदार्थको बढ्दो आयात घटाउने र वातावरणीय प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यसहित डिजेल

पूर्वप्रधानमन्त्रीहरूको सम्पत्ति छानबिन प्रक्रिया अघि बढ्यो

काठमाडौँ, चैत १५ ।तीन पूर्वप्रधानमन्त्री Sher Bahadur Deuba, K. P. Sharma Oli र Pushpa Kamal

दरबन्दीभन्दा  बढी कर्मचारी नराख्न गृह र संघीय मामिलालाई प्रधानमन्त्री कार्यालयको पत्र

जेठ २६,काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले गृह मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन

पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

जेठ २२, काठमाडाैँ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालसहित ९३