१६ कात्तिक, काठमाडौं : मूल्य वृद्धी गरेको २४ घण्टा नवित्दै नेपाल आयल निगमले पेट्रोलीयम पदार्थको मुल्य वृद्धि फिर्ता लिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मूल्यवृद्धि तत्काल फिर्ता लिन निर्देशन दिएपछि आज बिहानै बसेको आयल निगमको आकस्मिक बैठकले विहान १० बजेदेखि लागू हुने गरी पहिलेकै मुल्यमा विक्रि गर्ने निर्णय गरेको नेपाल आयल निगमका प्रवक्ता विरेन्द्र गोईतले जानकारी दिए ।
निगमले हिजो राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरेको थियो भने खाना पकाउने एलपी ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँ बढाएको थियो ।
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद
काठमाडौं, असोज १० (शुक्रबार)। अर्थ मन्त्रालयमा आज स्थानीय दातृ निकाय र अन्तर्राष्ट्रिय साझेदार निकायका प्रमुखहरूसँग
काठमाडौँ, भदौ ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी तथा उद्यम गर्न कुनै अवरोध
काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र