एजेन्सी । लामो समयदेखि अभिनेता सलमान खानसँग फिल्म ‘टाइगर जिन्दा है’ को सुटिङमा व्यस्त अभिनेत्री कट्रिना कैफ अहिले शाहरुखका साथ देखा परेकी छिन् ।
पछिल्लो समय उनी अभिनेता सलमानसँग नजिकिएको खबरले निकै चर्चा पाएको थियो । तर अहिले भने सलमानलाई छाडेर उनी शाहरुखसँग समय बिताइरहेकी छन् । एउटा रेष्टुरेन्टमा शाहरुख र कट्रिना लन्च डेटमा गएको फेला परेका हुन् । उनीहरु एउटै गाडिमा त्यहाँ पुगेका थिए । वास्तवमा अहिले यी दुई आनन्द एल रायको आगामी फिल्मबारे छलफल गर्न सँगै समय बिताइरहेको बताइएको छ । ‘ड्वार्फ’ नामको फिल्ममा उनीहरुका साथै अभिनेत्री अनुष्का शर्माले पनि अभिनय गर्ने छिन् ।
यस अघि यी तीनै जनाले फिल्म ‘जब तक है जान’मा साथ काम गरेका थिए । खबरका अनुसार यो फिल्म २०१८ मा रिलिज हुनेछ र यसको सुटिङ पनि चाँडै सुरु हुने बताइएको छ ।
जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत
असार १४, काठमाडौँ। मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं
बलिउड अभिनेता सोहेल खान आगामी महिना नेपाल आउने भएका छन् । उनी १३ अप्रिलमा नेपाल
काठमाडौं, माघ २६ : नेपाली समयअनुसार सोमबार बिहान यस वर्षको ओस्कार अवार्ड वितरण समारोह आयोजना हुँदैछ। यसपटक
काठमाडौं, मंसिर २४ : दीपिका पादुकोण मुख्य भूमिका रहेको फिल्म ‘छपाक’ को ट्रेलर सार्वजनिक भएको छ। मेघना
काठमाडौं, २७ असोज । हेमराज बिसीले निर्देशन गरेको नेपाली कथानक चलचित्र ‘घामड शेरे’को ट्रेलर सार्वजनिक