जिल्लाको सुर्नया गाउँपालिका १ का वीरबहादुर चन्द बुधबार विधुत् महसुल बुझाउन सदरमुकाम पुगे ।
८० रुपैयाँ महसुल बुझाउँदा उनको गाीभाडा, खाना र चिया नास्तामै उक हजारभन्दा बढी खर्च भयो ।
योे उनको मात्र पीडा होईन जिल्लाका अधिकांश ग्रामीण क्षेत्रका सवैसधाधरणले यस्तो सास्ती भोग्दै आएका छन् ।
विधुत् सेवा पुेगका गाविसका वासिन्दाले थोरै महसुल बुझाउन धेरै पैसा खर्चिन पर्ने बाध्यता यो नौलो होईन ।
गाउँमै विधुत महसुल बुझाउन काउन्टर नहुँदा सर्वसाधारणले सास्ती खेप्दै आएका हुन् । , यो खबर आजको कारोवारमा छ ।
काठमाडौँ, १३ कात्तिक। प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको नाम जोडिएर
कार्तिक ११, काठमाडौँ । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीमा परी
८ कार्तिक २०८३, आइतबार,काठमाडौं। बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका विभिन्न
काठमाडौं, २६ असोज। सर्वोच्च अदालतले गैरकानुनी रूपमा बर्खास्त गरिएका श्रमिकलाई पुनर्बहाली नगर्ने अवस्थामा क्षतिपूर्ति निर्धारण
आश्विन २६,काठमाडौं । भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक जिम्मेवारी पाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा.
काठमाडौँ, असोज २४। उपत्यकामा एउटा ब्रान्डको ग्यास सिलिन्डर अर्कोसँग सहजै साट्न नपाएर हैरानी खेपिरहेका उपभोक्ताका