काठमाडौँ, २७ असोज । सरकारी निकायबीचको विवादले ऐतिहासिक तथा पुरातात्विक महत्वको रानीपोखरी पुननिर्माण एक बर्षदेखि अलपत्र परेको छ ।
पुननिर्माण सुरु भएपछि पुरातत्व विभाग र काठमाडौं महानगरपालिकाबीच विवाद हुँदा रानीपोखरीको भविष्य नै अन्यौलमा परेको हो ।
२०७२ को भूकम्पले क्षतिग्रस्त बनाएको रानीपोखरीमा अहिले झारले ढाकेको छ ।
करिब एक बर्षअघि पुननिर्माणका लागि भन्दै रानीपोखरीको पानी फालेर माछालाई समेत कमलपोखरीमा स्थानान्तरण गरिएको थियो ।
पोखरीलाई सुख्खा बनाइए पनि पुननिर्माण अघि नबढ्दा रानीपोखरीको अस्तित्व नै संकटमा पर्ने देखिएको छ । नागरिकमा खबर छ ।
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा