व्यवसायी हत्याको सर्वत्र निन्दा, को हुन् शरदकुमार गौचन ?

काठमाडौँ, २४ असोज । निर्माण व्यवसायी महासंघका अध्यक्ष  शरदकुमार गौचनको हत्या निजी क्षेत्रमाथिकै आक्रमण भएको व्यवासयीहरुले बताएका छन् ।

सोमबार दिउँसो काठमाडौं, शान्तिनगरस्थित घरबाट निस्कन लागेको गौचनलाई गोली हानी हतया गरिएको थियो ।

निर्माण व्यवसायी गौचनको हत्याप्रति निजी क्षेत्रका छाता संगठन सहित व्यवसायीहरुले विरोध गर्दै हत्यारालाई कारबाही गर्न सरकारसंग माग गरेका छन् ।

शान्तिको सास फेर्न पाइने आसमा रहेका जनता झस्किएका छन्, उधमी, व्यवसायी त्रसित हुन पुगे ।

को हुन् शरदकुमार गौचन ? 

हाल काठमाडौं, शान्तिनगरमा घर भएका ५७ बर्षे निर्माण व्यवासयी महासंघका अध्यक्ष शरदकुमार गौतन पोखरामा जन्मेर स्कुलको पढाई सकेको थिए ।

तत्कालीन एसएलसी बोर्डमा पर्न सफल गौचनले काठमाडौं, पुल्चोकबाट ओभरसियर पढेका थिए ।

व्यवसायी क्षेत्रमा आउनुअघि उनले केही बर्ष जागिर समेत गरेका थिए ।

पढाई सकेर व्यवसायीमा लागेको गौचनले निर्माण व्यवसायी क्षेत्रमा झन्डै चार दशक योग्दान गरेको महासंघका पुर्वअध्यक्ष लामिछानेले बताए । नागरिकमा  खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा