काठमाडौँ, २४ असोज । एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल र एकता प्रक्रिया अघि बढ्ने घोषणा हुँदै छ भन्ने समाचार सम्प्रेषण हुन थालेपछि असोज १७ गते अपराह्न कांग्रेसका नेताहरु बालुवाटारमा भेला हुँदै थिए ।
प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा कृष्णप्रसाद सिटौला, अुर्जनरसिंह केसी, गगन थापा, प्रदप् पैडोललगायत नेता त्यसैै विषयमा कुराकानी गर्दै थिए ।
उपस्थित एक नेता भन्छन्, प्रधानमन्त्री देउवाले अघिल्लो दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दालले एमालेसंग ४० प्रतिशत सिट लिएर चुनावी तालमेल गर्न
लागेको बताएका थिए ।
भनेर सुनाउादै हुनुहुन्थ्यो, तर उपस्थित नेताहरुले त्यस्तो गठबन्धन बन्ला र भनेर शंका पनि गरिरहेका थिए ।
कांग्रेस नेताबीच तालमेल रोक्न अन्तिमपटक दाहालसंग पुनः कुरा गर्ने कि भनेर मन्थन चलिरहेको थियो ।
त्यसैबेला सिटौलाले देउवलाई भने, छाडिदिनुस, अब दाहाल हुकनै पनि हालतमा फर्कने सम्भावना छैन । अन्नपुर्ण पोष्टमा खबर छ ।
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा