बुझ्न सकिनँ कि बुझाउन सकिनँ
सधै एकोहोरो बन्न सकिनँ
जे जे भन्छौ मान्दै गए
कुनै दिन नि नाइ भन्न सकिनँ
बिछोड मा तड्पिँदा आत्तिएर
भेट भएका ती दिन गन्न सकिनँ
मन दुख्छ मुटु पोल्छ बेहोशिमा
आफै लड्ने खाल्डो खन्न सकिनँ
गल्ती गरीरहेँ बेला बेला सताइ रहेँ
तर मायाले ‘सरी प्यारी’ भन्न सकिनँ
बुझ्न सकिनँ कि बुझाउन सकिनँ
सधै एकोहोरो बन्न सकिनँ
जे जे भन्छौ मान्दै गएँ
कुनै दिन नि नाइ भन्न सकिनँ
गल्ती गरिरहेँ बेला बेला सताइ रहेँ
तर मायाले ‘सरी प्यारी’ भन्न सकिनँ
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको
असार ८ काठमाडौं । जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको