काठमाडौँ, ९ असोज । ब्राजिल र पेरुमा बनेको कोकिन नेपाललाई ट्रान्जिट बनाएर युरोप र अमेरिकी देशमा पुर्याउन नाईजेरिंयाली र बोलिभियाली तस्करले विभिन्न उपाय बपनाउने गरेका छन् ।
सुटकेसमा निल्नु तस्करीका सामान्य शैली हुन् ।
नेपालमा पक्राउ परेका कोकिन् तस्करले सिलप्याक माछाको बट्टा र माछा मार्ने तारको बन्डल प्रयोग गर्ने गरेका थिए ।
२०६८ बाट नेपालमा कोकिन फेला पर्न थालेको हो ।
७ बर्षबीचमा पक्राउ परेका कोकिन भरियाबाट प्रहरीले सेतो धुलोका रुपमा कोकनि बरामद गर्दै आएको थियो ।
आईतबार लागुऔषध नियन्त्रण ब्युरोले २ किलो ७ सय ग्राम कोकिनसहित भारतीय र बोलिभियाली नागरिक पक्राउ गरेपछि उनीहरुले नेपाललाई ट्रान्जिट बनाएर युरोप र अमेरिका पुर्याउन कालो कोकिन बोक्ने गरेको खुलेको छ । नागरिकमा खबर छ ।
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा