एजेन्सी, ८ असोज । यस वर्ष बलिउडमा सबैभन्दा बढी चर्चा ‘बाहुबली २’को भयो । यस फिल्मले बलिउडमा धेरै रेकर्डहरु बनाउन सफल भयो । विदेशमा पनि धेरै किर्तिमानहरु बनायो । यस फिल्मको नाम लिँदा पनि मानिसहरु उत्साहित हुने गर्छन् । यसको तेस्रो भागको मानिसहरुले प्रतिक्षा गरिरहेका छन् । यसैबीच ‘बाहुबली’का फ्यानहरुलाई एक खुशीको खबर आएको छ ।
यद्यपी फिल्मका निर्देशक एसएस राजमौलीले आफूले ‘बाहुबली’ र ‘बाहुबली २’ एकैपटक पुन: रिलिज गर्न चाहेको बताएका छन् । जसकारण फ्यानहरुले आनन्द मान्न सकुँन् ।
पछिल्लो समय फिल्मको तेस्रो भागबारे खबर आएको थियो । त्यसलगत्तै राजमौलीले अब कुनै पनि भाग नआउने बताएका थिए । तर, दुवै भाग एकैपटक सँगै देखाउने भए पुन: एकपटक बलिउडमा धमाका हुने देखिएको छ ।
जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत
असार १४, काठमाडौँ। मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं
बलिउड अभिनेता सोहेल खान आगामी महिना नेपाल आउने भएका छन् । उनी १३ अप्रिलमा नेपाल
काठमाडौं, माघ २६ : नेपाली समयअनुसार सोमबार बिहान यस वर्षको ओस्कार अवार्ड वितरण समारोह आयोजना हुँदैछ। यसपटक
काठमाडौं, मंसिर २४ : दीपिका पादुकोण मुख्य भूमिका रहेको फिल्म ‘छपाक’ को ट्रेलर सार्वजनिक भएको छ। मेघना
काठमाडौं, २७ असोज । हेमराज बिसीले निर्देशन गरेको नेपाली कथानक चलचित्र ‘घामड शेरे’को ट्रेलर सार्वजनिक