२६ भदौ, काठमाडौं । सोमबार राजधानीबाट प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषयहरुलाई स्थान दिएका छन् । आज पनि अधिकांश दैनिक पत्रिकाहरु प्रदेश २ मा असोज २ गते हुने स्थानीय तह निर्वाचनकै वरिपरि घुमेका छन् । निर्वाचन मिति नजिकिएसँगै राजनीतिक दलका नेता तथा कार्यकर्ता मतदाता आफूतर्फ तान्न लागिपरेको पत्रिकाहरुको ठम्याइ छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ८८ किलो सुन बरामद गरे पनि राजनीतिक दलहरुले यसबारे धारणा सार्वजनिक गरेका छैनन् । आजका केही पत्रिकाहरुले दलहरु सुन बरामदबारे मौन बस्नुको कारण खोतलेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो मन्त्रिपरिषद्लाई थप जम्बो बनाएको विषयलाई पनि पत्रपत्रिकाहरुले छापेका छन् । आयल निगमभित्रको घोटाला, बर्मेली शरणार्थीका पीडालगायतका विषय आजका पत्रपत्रिकाका पहिलो पृष्ठमा पोखिएका छन् ।





दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको
राइडर्स युनियनको प्रश्न– ‘समस्या नीतिमा छ, तीन ट्राफिकमाथिको छानबिनले मात्र समाधान हुँदैन’ काठमाडौं, असार २६
काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि
काठमाडौँ, असार २३ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा