वैदेशिक रोजगारीमा लागि आकर्षक मानिएका देशमा नेपाली कामदारले गर्ने आत्महत्या मुलुकका लागि नै चुनौती बन्दै गएको छ ।

देश र परिवारको आर्थिक अवस्था सुधारका लागि महत्वपुर्ण भुमिका खेल्न १८ देखि ४८ बर्ष उमेर समुहमा नेपालीले विदेशमा गर्ने आत्महत्या सबैका लागि चुनौती बन्दै गईरहेको छ ।
पछिल्लो समय ५ बर्षमा आर्थिक उपार्जनका लागि वैदेशिक रोजगारीमा गएका ३ सय ३२ जना नेपालीले आत्महत्या गरेका कारण क्षतिपुर्तिको माग गर्दै परिवारले रोजगार प्रर्वद्धन बोर्डमा निवेदन दर्ता गराएको तथ्यांक छ । यसमध्ये महिलाको संख्या २७ छ ।
तुलनात्मक रुपमा सामाजिक सुरक्षा र श्रम कानुन राम्रो भएका कोरिया, जापान, ईजरायललगायतका मुलुकमा नेपालीले गर्ने आत्महत्या दर उच्च देखिएको छ ।यो खबर आजको कारोवारमा छ ।
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा