गर्न नहुने गल्ती गर्यो नेपाल आईडलले (भिडियो)

 

 
 
नेपालको चर्चित गायन रियालिट शो नेपाल आईडलको चर्चा अहिले नेपालमा मात्र नभएर नेपालीहरु बसोबास गर्ने विश्वका सबै ठाउँमा छ । उक्त रियालिटी शो मा बिहिबार टप ५ प्रतिस्पर्धीहरुले आफ्नो प्रस्तुती दिएका छन् । आईडलको बिहिबारको शो मा निर्माण युनिटले भुलेर पनि गर्न नहुने गल्ती गरेको छ । शो को ईडिट गर्दा ईडिटरले यस्तो गलत समयमा एउटा फुटेज राखेका छन् जसको बारेमा जो कोहीले थाहा पाए पनि अचम्ममा पर्छ ।

अब कुरा गरौ गल्तीको,
बिहिबारको शो मा नेपालका चर्चित गायक प्रमोद खरेल गेस्ट जजको भुमिकामा आईडलमा देखिएका थिए । खासमा प्रमोदलाई कार्यक्रमको १२ मिनेट ५३ सकेण्डमा औपचारिक रुपमा प्रवेश गराईएको हो तर १ मिनेट २७ सेकेण्डमा उनी जजको कुर्सीमा बसिसकेको फुटेज कार्यक्रममा प्रसारण गरिएको थियो । १२ औँ मिनेटमा प्रवेश गराएका जजको फुटेज शो को पहिलो मिनेटमै देखाउनुमा सम्पादक र निर्देशकको हदैसम्मको गल्ती भएको स्पस्टै देखिन्छ । यति सा–सानो गल्तीको कारणले अन्तराष्ट्रिय फ्रेन्चाईज भनिएको आईडलको शाखमा समेत प्रभाव पर्ने देखिन्छ । त्यसैले आईडल शो को सम्पादन गर्दा सम्पादकहरु र निर्देशकले अलि ध्यान दिने कि ?

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पुराना सवारीलाई विद्युतीयमा रूपान्तरण गर्न कानुनी व्यवस्था गरिने

 चैत २३,काठमाडौ। सरकारले पेट्रोलियम पदार्थको बढ्दो आयात घटाउने र वातावरणीय प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यसहित डिजेल

पूर्वप्रधानमन्त्रीहरूको सम्पत्ति छानबिन प्रक्रिया अघि बढ्यो

काठमाडौँ, चैत १५ ।तीन पूर्वप्रधानमन्त्री Sher Bahadur Deuba, K. P. Sharma Oli र Pushpa Kamal

दरबन्दीभन्दा  बढी कर्मचारी नराख्न गृह र संघीय मामिलालाई प्रधानमन्त्री कार्यालयको पत्र

जेठ २६,काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले गृह मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन

पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

जेठ २२, काठमाडाैँ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालसहित ९३

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

 यस्तो छ संघिय मन्त्रीहरुको मर्यादाक्रम

साउन २४,काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय मन्त्रीहरुको मर्यादाक्रम तोक्नुभएको छ ।  प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति पौडेलले