अब लाइसेन्स लिन कहिले आउँदा हुन्छ ? यातायात व्यवस्था कार्यालय एकान्तकुनामा बाराका बुद्ध तामाङले प्रश्न गरे ।

उनको प्रश्नमा यातायात कार्यालयका कर्मचारीले भने, अब ६ महिनापछि आउने ।
तामाङले पुन दोहोर्याए, किन यत्रो समय लाग्ने, छिट्टै हुँदैन ?
कर्मचारीले पुन ६ महिनाभन्दा अघि नआउन जवाफ दिए ।
तामाङले मोटरसाइकलको लाइसेन्स निकाल्नका लागि एक साताअघि ट्रायल पास गरेका थिए । छिट्टै लाइसेन्स आउने आशामा बुधबार यातायात कार्यालयमा पुगेका तामाङ निरास भएर बाहिरिए ।
कार्यालयले कति अवधिभित्र लाइसेनस पाइन्छ भनेर मिति नतोकिदिँदा दैनिक रुपमा लाइसेन्स आयो कि भन्दै कार्यालयमा धाउनेको घुइँचो छ ।
अनलाइबाट फर्म भर्ने व्यवस्था गरे पनि कति लाइसेन्स वितरण भयो भन्ने विवरण्व नराख्दा ट्रायल पास भएर स्मार्ट लाइसेन्स लिन कार्यालय नै धाउनुपर्ने बाध्यता छ ।
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा