भोलीदेखि रु ५ को नयाँ नोट

३० साउन, काठमाडौं – नेपाल राष्ट्र बैंकले भोली देखि ५ रुपैयाँको नयाँ नोट प्रयोगमा ल्याउने भएको छ । हालको नोटमा रहेका केही चीत्र परिवर्तन गर्दै राष्ट्रबैंकले नयाँ नोट प्रचलनमा ल्याउन लागेको हो ।

NEP0060o

नयाँ नोटमा अहिले रहेको तलेजु भवानीको मन्दिर भएको ठाउँमा भूकम्प अघिको काष्ठमण्डप मन्दिरको चित्र अंकित छ । सगरमाथाको चित्रको विकल्पमा हुम्लाको लिमि क्षेत्रको हिमाल र याकहरुको ठाउँमा वन्य याक राखिएको छ ।

यि नोटहरु संकेत नम्बर ढ÷६६ ०००००१ देखि थ÷४५ ९९९९९९ सम्म रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा