नेपाल र भारत सीमा क्षेत्रका सीमा स्तम्भ बर्सेनी हराउँदै जान थालेका छन् ।

जिल्लाको मानखोला पुर्वमा रहेको ४१ नम्बरको पिलरदेखि सीमावर्ती कतर्निया मुख्य पिलर नं. ९८ सम्मा पर्ने ८२ किलोमटिरभित्र पर्ने पिलर बर्षेनी हराउने गरेको पुष्टि भएको छ ।
यस बर्ष गुलरिया नगरपालिका १० महजिदियास्थित गाडिएको पाँच वटा सहायक स्तम्भ केहि दिनदेखि अघि हराएको छ ।
बसेर्नी सीमा स्तम्भ गायब हुने गरेको प्रमुख जिल्ला अधिकारी बिष्णुबहादुर थापाले बताए ।
नदी तटीयक्षेत्रका सीमा स्तम्भ बाढी बगाउने प्रशासनले औँल्याए पनि अन्य सीमा स्तम्भ हाउने कारण पुष्टि हुन सकेको छैन ।, यो खबर आजको नागरिकमा छ ।
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा