
२८ साउन, काठमाडौं । सरकारले २७२ जना वकिलहरुलाई बरिष्ठ अधिवक्तामा अपग्रेट गरेको छ ।साउन २५ गतेको निर्णय अनुसार बरिष्ठ अधिवक्ताको पगरी पाउनेहरुमा नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्रीदेखि नयाँ शक्ति पार्टीमा प्रवक्ता र सांसदसम्म छन् ।नेपाली कांग्रेसका केन्द्रीय नेता एवं पूर्वमन्त्री रमेश लेखक पनि बरिष्ठ अधिवक्ता बनेका छन् ।
त्यसैगरी बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति पार्टीका प्रवक्ता खिमलाल देवकोटा पनि बरिष्ठ अघिवक्ता बनेका छन् । नेकपा माओवादी केन्द्रका नेता तथा बहालवाला सांसद रामनारयण बिडारी पनि बरिष्ठ अधिवक्ता बनेका छन् ।
हेर्नुहोस् सूची
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।
चितवन, असार १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र
काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ