संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले प्रदेश नम्बर २ मा ९ वटा स्थनीय तह थप्ने गृहकार्य अघि बढाएको छ ।

यो संख्या थपिएपछि देशभरबा स्थानीय तहको संख्या सात सय ४४ बाटा बढेर सात सय ५३ हुने खबर आजको कान्तिपुरमा छ ।
अब १० वटा स्थानीय तह थपिनेछन् । भने पर्साको एउटा गाउँपालिकालाई वीरगञ्ज महानगरपालिकामा गाभिनेछ । प्रदेश नम्बर २ मा हाल ७८ गाउँपालिका र ४९ नगरपालिका रहेकोमा संख्या रसिमाना हेरफेरसँगै ५९ गाउँपालिका र एक महानगरसहित ७७ नगारपालिका हुनेछ ।
सप्तरीमा बलान बिहुल गाउँपालिका थपिएको छ ।
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा