कार्यकारी अधिकृतमाथि हातपात गर्नेलाई कारबाही माग गर्दै जनकपुर उपमहानगरपालिकाका कर्मचारीले बिहीबार कार्यालय ठप्प पार्दा स्थानीयले पनि झुटा मुद्दा फिर्ता गर्नुपर्ने भन्दै विद्यापति चोकमा चक्काजाम गरे ।

कार्यालय ठप्प हुँदा सेवाग्राही मर्कामा परे । सर्वसाधारणले सास्ती खेप्नुपर्यो । आजको कान्तिपुरमा खबर छ ।
साउन १७ गते जनकपुरमा सञ्चालित एकिकृत सहरी विकास आयोजनाको स्थलगत निरीक्षण गर्न आएका सहरी विकासमन्त्री प्रभु साहसँगै रहेका कार्यकारी अधिकृत अर्जुनप्रसाद सुवेदीलाई जनकपुर ४ विद्यापति चोकमा स्थानीयले कुटपिट गरेको उपमहानगर कर्मचारी युनियन अध्यक्ष कृष्णकुमार झाले आरोप लगाए ।
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा