सुन्दर र दुर्लभ हिउँ चितुवा पाइने १२ मुलुकका सरकारप्रमुख बिस्केकमा भेला हुँदैछन् ।
किर्गिस्तानका राष्ट्रपति अल्मज्बेक अतम्बएभको आह्वानमा भदौ ८ र ९ मा सरकार प्रमुख, सरकारी अधिकारी विशेषज्ञ, सहयोगी संस्थाका अधिकारीलगायतको भेला हुन लागेको छ ।
चार बर्षपछि हुन लागेको यस किसिमको सम्मेलनमा भाग लिन किर्गिस्तानका राष्ट्रपतिले बन मन्त्रालय समेत सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवालाई निमन्त्रणा गरेको मन्त्रालयको जैविक विविधता तथा वातावरण महाशाखा प्रमुख डा. महेश्वर ढकालले बताए ।
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा