नेपालमा प्रचलित कानुनअनुसार तास खेल्नु सामाजिक अपराध हो । तर विभिन्न चाडपर्व विशेष गरी दशैं, उत्सव, पिकनिकजस्ता कार्यक्रममा तास खेल्नु आम प्रचलनजस्तै भइसकेको छ ।
भन्सार विभागको तथ्यांकअनुसार नेपालमा गत आर्थिक बर्षमा १४ करोड ६५ लाख ६२ हजार रुपैयाँ बराबरको एक करोड १५ लाख ९७ हजार बुक तास बार्षिक रुपमा आयात हुने गरेको खबर आजको नेपाल समाचारपत्रमा छ ।
उक्त तथ्यांकलाई आधार मान्दा बार्षिक रुपमा औसत तीन जना व्यक्तिले एक बुक तास प्रयोग गरिरहेका छन् ।
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने