११ साउन, काठमाडौं । नेपाली कांग्रेसले गुट–उपगुटको व्यवस्थापन गर्न नसक्दा मंगलबार रोकिएको मन्त्रिपरिषद् विस्तार बुधबार हुन लागेको आजका पत्रपत्रिकाहरुले लेखेका छन् । पत्रपत्रिकाका अनुसार, विस्तार हुन लागेको मन्त्रिपरिषद्मा अधिकांश नयाँ अनुहार छन् ।
आयल निगमका प्रवन्ध निर्देशक गोपाल खड्काबाट भएको घोटाला, ग्रामीण सडकका अवस्थालगायत विषय आजका पत्रपत्रिकाहरुको प्राथमिकतामा परेको छ । केही पत्रिकाले पुनःनिर्माणको आधा बढी रकम खर्च हुन नसकेर फ्रिज भएको उल्लेख गरेका छन् ।






काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा