साउन ११, काठमाडौं – नेपाली श्रम बजारमा आउने ७५ प्रतिशत युवा मासि सरदर ३० हजार रुपैयाँ कमाउने गरी जोखिमयुक्र कामका लागि खाडी तथा मलेसिया गएको देखिएको छ ।

वैदेशिक रोजगार विभागका अनुसार आथिृक बर्ष २०७३, ७४ मा मात्र ३ लाख ७३ हजार युवा नयाँ ।म स्वीकृति लिएर खाडी देश तथा मलेसिया गएका छन् । जसमा १८ हजार महिला छन् ।
दक्ष जनशक्ति विकास र रोजगारी सिर्जनामा अपेक्षित बृद्धि हनु नसक्दा प्रतयेक बर्ष ठुलो संख्यामा युवा मध्यमस्तरका जोखिमयुक्त रोजगारीका लागि विदेशसिने गरेको आर्थिक सर्वेक्षण प्रतिवेदनले समेत औँल्याएको छ ।, यो खबर आजकोकान्तिपुरमा छ ।
काठमाडौँ, १३ कात्तिक। प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको नाम जोडिएर
कार्तिक ११, काठमाडौँ । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीमा परी
८ कार्तिक २०८३, आइतबार,काठमाडौं। बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका विभिन्न
काठमाडौं, २६ असोज। सर्वोच्च अदालतले गैरकानुनी रूपमा बर्खास्त गरिएका श्रमिकलाई पुनर्बहाली नगर्ने अवस्थामा क्षतिपूर्ति निर्धारण
आश्विन २६,काठमाडौं । भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक जिम्मेवारी पाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा.
काठमाडौँ, असोज २४। उपत्यकामा एउटा ब्रान्डको ग्यास सिलिन्डर अर्कोसँग सहजै साट्न नपाएर हैरानी खेपिरहेका उपभोक्ताका