साउन ११, पोखरा – बेगनासतालकी नारायणी भण्डारी पोखरा क्षेत्रीय अस्पतालमा गर्भ जाँचका लागि पुगिन् ।

२५ रुपैयाँको टिकट लिएर सोमबार विहान ११ बजे प्रसुति वार्डमा गएपछि चिकितसकले रतग र पिसाव परीक्षण गर्न भने ।
प्रयोगशालाले २ बजे रिपोर्ट लिन आउनु भनेकाले साहीअनुसार गरिन् ।
सबै रिपोर्ट लिएर वार्डमा पुग्दा चिकित्सकले हेर्न मिल्दैन, देखाउने हो भने ४ सय रुपैयाँको टिकट लिनुपर्छ नभए अर्को दिन आउनु भनेपछि उनी र श्रीमान किासनप्रसाद लामिछाने निरास भए ।
भनसुन गरे, केही नलागेपछि दम्पतीले कास्की प्रशासनमा गएर समस्या बताए ।
गरिबको अस्पताल भनेको त होईन रहेछ, दम्पतीले भने, विरामीको समय र संवेदनशीलतामाथि खेलवाड गरियो ।
यो सरासर अन्याय हो । अस्पतालले यसमा सुधार गर्नुपर्छ ।, यो खबर आजको कान्तिपुरमा छ ।
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा