साउन ११, धनगढी – वैदेशिक रोजागारीबाट फर्केका रतन चौधरीले घर फर्कदा आफ्नो गाउँ नै भेट्टाएनन् ।

५ बर्षपछि कतारबाट फर्केका उनले मोहना छेउामा रहेको आफ्नो गाउा मात्र होईन, कमाई खाने गरेको जग्गासमेत बगरमा परिणत भएको पाए ।
गाउँका आधाभन्दा बढी जग्गा कान्द्रा नदल्े कटान गरेपछि विस्थापितहरु नजिकैको जंगल छेउमा कटेरो बनाएर बस्दै आएका छन् ।, यो खबर आजको कान्तिपुरदैनिकमा छ ।
काठमाडौँ, १३ कात्तिक। प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको नाम जोडिएर
कार्तिक ११, काठमाडौँ । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीमा परी
८ कार्तिक २०८३, आइतबार,काठमाडौं। बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका विभिन्न
काठमाडौं, २६ असोज। सर्वोच्च अदालतले गैरकानुनी रूपमा बर्खास्त गरिएका श्रमिकलाई पुनर्बहाली नगर्ने अवस्थामा क्षतिपूर्ति निर्धारण
आश्विन २६,काठमाडौं । भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक जिम्मेवारी पाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा.
काठमाडौँ, असोज २४। उपत्यकामा एउटा ब्रान्डको ग्यास सिलिन्डर अर्कोसँग सहजै साट्न नपाएर हैरानी खेपिरहेका उपभोक्ताका