शपथको तयारी भयो तर मन्त्रिपरिषद् विस्तार भएन !

साउन ११, काठमाडौं  – राष्ट्रपति कार्यालयले नयाँ मन्त्रीलाई शपथ खुवाउन मंगलबार साँझ ५ बजेका लागि  तयारी गरिसकेको थियो । 

pmo-office_iKjSoOVtNR

तर कांग्रेसभित्र संस्थापन पक्ष र वरिष्ठ नेता रामच्रन्द्र पौडेल पक्षबीच मन्त्रालय भागबण्डामा कुरो नमिलेपछि मन्त्रिपरिषद विस्तार नै हुन सकेन । 
सरकार गठनको डेढ महिना वित्दा पनि मन्त्रिपरिषद विस्ता गर्न नसकेकोमा ओलोचना खेपिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तासाझेरदार माओवादी केनद्रका अध्यक्ष पुष्पकमल दाहालसंगको परामर्शमा बुभबार नयाँ मन्त्रीहरुको सपथ कार्यक्रमको तयारी गर्ने गरी मंगलबारको कार्यक्रम रोक्न राष्ट्रपति कार्यालयलाई जानकराी गराएका थिए ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा