१० साउन,ललितपुर – काठमाडौं उपत्यका खानेपानी बोर्डले आफ्नो कमजोरी बाहीर आउने डरले सुटुक्क अनुगमन गरेको खबर आजको कान्तिपुरमा छ ।

बोर्डले प्रत्येक सोमबार उपत्यकाका हाउजिङ, अपार्टमेन्ट, उद्योगलगायत निजी बोरिङ, खानेपानी ट्यांकर तथा शुक्रबार काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) बारे अनुगमन गर्दै आएको छ । बोर्डले अन्य दिन मिलाएर होटल, रेस्टुरेन्टले उपयोग गरिरहेको खानेपानीको स्थितिबारेमा अनुगमन गर्न थालेको छ ।
आर्थिक व्यवस्थापनबाहेक उपभोक्ता हितका लागि गरिने अनुगमनमा सम्बन्धित निकायका कर्मचारीसँगै उपभोक्तावादी, सञ्चारकर्मी पनि अनुगमनमा लैजानुपर्ने उपभोक्ता बताउँछन् ।
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा