झन् घट्यो बैदेशिक लगानी

६ साउन, काठमाडौं । मुलुकमा प्रत्यक्ष बैदेशिक लगानी (एफडीआई) भित्र्याउन सरकारले नीतिगत सुधार तथा अन्तर्राष्ट्रिय सम्मेलनसमेत आयोजन गरेकै वर्ष एफडीआई भने निराशाजनक देखिएको छ ।

lagani-sammelan-investment

 

अघिल्लो वर्ष भूकम्प र भारतीय नाकाबन्दीले एफडीआई घटेको दावी गरिएपनि यस वर्ष भने लगानी झन् घट्नुलाई आश्चर्यजनक रुपमा लिइएको आजको कारोबार दैनिकमा प्रकाशित समाचारमा उल्लेख छ ।

 

सरकारले बिदेशी पुाजी परिचालन तथा बैदेशिक लगानी बृद्धिका लागि भन्दै गत आर्थिक वर्षमा औद्योगिक ब्यवसाय ऐन, बिशेष आर्थिक क्षेत्र (सेज) ऐन संसदबाट पारित गरेको थियो । लगानीका लागि अर्को महत्वपूर्ण ऐन पनि पारितका लागि प्रक्रिया अघि बढिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा