चारी दर्ता प्रकरण : प्रमुखसहित ७ कर्मचारी निलम्बित

६ असार, काठमाडौं – सरकारले यातायात ब्यवस्था कार्यालय, महाकालीका निमित्त कार्यालय प्रमुखसहित सात जना कर्मचारीलाई बिहीबार निलम्बन गरेको  छ । 

yatayat_0L9QD5f7rp

भारतबाट चोरीपैठारी गरी ल्याएका १९ थान सवारीसाधन यातायात कार्यालय महालीमा दर्ता गरे सञ्चालन गर्न अभियोगमा कर्मचारीहरुलाई निलम्बन गरिएको हो । 

भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले बिहीबार निमित्त कार्यालय प्रमुख हेमन्तबहादुर सिंह, मेकानिकल ईन्जिनिय दीपक थापा, नायकसुब्बहरु नरेन्द्रराज जोशी, तारादत्त भट्ट, महादेश भट्ट निलम्बनमा परेका छन् ।, यो खबर आजको नागरिक दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा